Saturday, November 1, 2014


<<Back

 Download apps


Now, the game can be start after 30-40 minutes if there will be no rain further.





The champions are back making the whole nation 

PROUD...







एसीसी यु-१९ प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं : कुवेतमा यही कात्तिक २१ देखि २८ गतेसम्म अयोजना हुने एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ। नेपालको पहिलो खेल मलेसियासँग कात्तिक २१ गते हुने छ ।


Sunday,November 02,2014


नेपालका तीब्र बलर सोमपाल                                                                      

कामी एसियाली क्रिकेट परिषद
(एसिसी) ले छानेको 'सेलेक्ट–११' परेका छन्।
अघिल्लो महिना दक्षिण कोरियाको इन्चोनमा सम्पन्न
एसियाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा एसिस
ीले सेलेक्ट ११ टोली बनाएको हो।
क्वार्टरफाइनलमा अफगानिस्तानसँग पराजित
भएको नेपालको यात्रामा सोमपालले ५ विकेट लिएका थिए। नेपालबाट
सागर पुनले सर्वाधिक ७ विकेट लिएका थिए भने वसन्त
रेग्मीको खातामा ५ विकेट थियो।
स्वर्ण पदक जितेको श्रीलंकाको सेलेक्ट–११
मा बाहुल्य छ। कप्तान लाहिरु थिरिमानेसहित उपुल   थाराङ्गा, दिनेश
चन्डिमाल र जीवन मेन्डिस
गरी श्रीलंकाका ४
खेलाडी छन्। अन्यमा बंगलादेशका शकिब अल हसन,
तामिम इक्वाल, मासरफी मोर्ताजा,                                                                 


अफगानिस्तानका कप्तान मोहम्मद नाबी,
मलेसियाका अहमद फेज र हङकङका नदिम अहमद छन्।
हङकङकै वकास बरकातलाई १२औं
खेलाडीमा राखिएको छ।
महिलातर्फ नेपालका कुनै खेलाडी सेलेक्ट–११
मा परेका छैनन्। स्वर्ण पदक विजेता पाकिस्तानका ५
खेलाडीले स्थान पाएका छन्।
एसिसीका अध्यक्ष
जयान्था धर्मदासाको अनुरोधमा उत्कृष्ट खेलाडी छनोट
गरिएको एसिसीले जनाएको छ।
एसिसीका डेभलपमेन्ट अफिसरहरू अमिनुल इस्लाम,
इकबाल सिकन्दर, रुमेश रत्नायके र बैंकटपति राजुले
खेलाडी चयन गरेका थिए।

No comments:

Post a Comment